होमपेज News सुनको मूल्य प्रतितोला नौ सय बढ्यो Dainik Nepalgunj 9 months ago Share on FacebookShare on Twitter पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ । Categories: News Related Content लागुऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार by Dainik Nepalgunj August 15, 2025 चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन by Dainik Nepalgunj August 15, 2025 सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री by Dainik Nepalgunj August 15, 2025 १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी by Dainik Nepalgunj August 15, 2025 पत्रकार ओली पुरस्कृत by Dainik Nepalgunj August 14, 2025