छुट्टै ऐन माग

उत्खनन र बिक्री गरिरहेको भन्दै छुट्टै नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोत (उत्खनन तथा नियन्त्रण) ऐन जारी गर्न माग माग गरिएको छ ।

बाँकेका सबैजसो खोला, राप्ती नदी लगायतका किनारमा दिनहुँ सयौंको संख्यामा ट्याक्टर, टिप्परहरुले अवैध उत्खनन् गरिरहेपनि प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन ।

सर्वाेच्चको आदेशपछि नियन्त्रणका लागि प्रहरी सक्रिय हुने आशा गरिएको छ ।

Exit mobile version