नरैनापुरमा किशोरी माथि यौनहिंसा

बाँकेको नरैनापुर गाउँपालिकामा एक किशोरी माथि यौन हिंसाको घटना भएको छ ।

नरैनापुर गाउँपालिका – ५ हुलासपुर जाने मोडमा किशोरी माथि यौन हिंसाको घटना भएको हो ।

जबर्जस्ती करणीबाट घाइते किशोरीलाई अस्पताल भर्ना गरी उपचार भैरहेको बाँके प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक आकाश भु्सालले जानकारी दिंदै भने, ‘आरोपितलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु भएको छ ।’

Exit mobile version