गुलरिया नगरपालिका-११ मा महिला हिंसा तथा घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे छ । `समुदाय प्रहरी साझेदारी´ कार्यक्रमअन्तर्गत प्रहरी चाैकी महम्मदपुरकाे आयाेजनामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा यहाँका स्थानीयकाे उल्लेख्य सहभागिता थियाे ।
घरेलु हिंसा न्यूनीकरणसम्बन्धी सचेतना सम्पन्न
- Dainik Nepalgunj

Related Content
चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन
by
Dainik Nepalgunj
August 15, 2025
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री
by
Dainik Nepalgunj
August 15, 2025
१३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी
by
Dainik Nepalgunj
August 15, 2025
अधिकारकर्मी ठकुरीले मनाए मानव सेवा आश्रममा आफ्नो जन्म दिन
by
Dainik Nepalgunj
August 15, 2025
पत्रकार ओली पुरस्कृत
by
Dainik Nepalgunj
August 14, 2025