त्रिवेणी (नवलपरासी), २७ चैतः नारायणगढ–बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।
दाउन्ने खण्ड चार घण्टा बन्द
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम
by
Dainik Nepalgunj
August 16, 2025
शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय
by
Dainik Nepalgunj
August 16, 2025
‘गुल्जार–ए–अदब’को मासिक मुशायरा
by
Dainik Nepalgunj
August 16, 2025
संघीय सरकारले बनाउने शिक्षा सम्बन्धि ऐनमा सबैका भावनाहरु समेटिने लुम्बिनीका मुख्यमन्त्री आचार्यकाे विश्वास
by
Dainik Nepalgunj
August 16, 2025
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
by
Dainik Nepalgunj
August 16, 2025