नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार अहिले राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो । जसअनुसार पेट्रोलको मूल्य रु दुई, डिजेल र मट्टितेलको रु एक घटेको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनको मूल्य पनि घटाइएको छ । आन्तरिकतर्फको हवाई इन्धनको मूल्य रु एक घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
पेट्रोलियम पदार्थको मूल्यो घट्यो
- Dainik Nepalgunj

- Categories: News
Related Content
‘हनी ट्रयाप’मार्फत ब्ल्याकमेलिङ गरेको आरोपमा महिला पक्राउ
by
Dainik Nepalgunj
September 28, 2026
बाढी–पहिरोमा नेपाली सेनाको सक्रियता
by
Dainik Nepalgunj
September 28, 2026
हरित अभियन्ता काफ्ले रोटरीको मानार्थ सदस्य
by
Dainik Nepalgunj
September 27, 2026
वडा अधिवेशन गर्दै इतर समूह
by
Dainik Nepalgunj
September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि
by
Dainik Nepalgunj
September 27, 2026