काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानबीच शिष्टाचार भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान उनीहरुबीच भेटघाट भएको हो । उनीहरुबीच द्विपक्षीय हित र चासोका विविध वियषमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रुपक सापकोटाले जानकारी दिए । उपमन्त्री हायान नेकपा (माओवादी केन्द्र) को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन् । नेपालमा रहँदा उनले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री दाहाल र चिनियाँ उपमन्त्रीबीच भेटवार्ता
- Dainik Nepalgunj

Related Content
बाँकेका ७९ वडामा कांग्रेस अधिवेशन सकियो
by
Dainik Nepalgunj
September 22, 2026
कांग्रेसमा क्षेत्रीय प्रतिनिधि बन्ने होड
by
Dainik Nepalgunj
September 21, 2026
नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर
by
Dainik Nepalgunj
September 14, 2026
केन्द्रले आफ्नो स्वार्थका लागि प्रदेशलाई अस्थिर बनाउन हुँदैन
by
Dainik Nepalgunj
September 7, 2026
लुम्बिनीमा सत्ता राजनीतिको हिसाब
by
Dainik Nepalgunj
September 7, 2026