जडिबुटीको अध्यक्षमा शर्मा पुनः निर्वाचित

नेपाल जडिबुटी व्यवसायी संघको केन्द्रिय अध्यक्षमा टंक प्रसाद शर्मा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार सुरु भएको निर्वाचनमा उम्मेदवारी मनोनयन दर्ता आइतबार विहान रहेकोमा अध्यक्षमा शर्माको मात्रै उम्मेदवारी परेको थियो ।
शर्मा दोस्रो पटक अध्यक्ष निर्वाचित भएका हुन् ।

Exit mobile version