होमपेज News सुनचाँदी व्यवसायीले बुझाए ज्ञापनपत्र Dainik Nepalgunj 2 months ago Share on FacebookShare on Twitter बाँकेका सुनचाँदी व्यवसायीले विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।सोमबार सुनचाँदी व्यवसायी आबद्ध विभिन्न संघ, संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् । Categories: News, मुख्य समाचार Related Content चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन by Dainik Nepalgunj August 15, 2025 सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री by Dainik Nepalgunj August 15, 2025 १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी by Dainik Nepalgunj August 15, 2025 पत्रकार ओली पुरस्कृत by Dainik Nepalgunj August 14, 2025 नेपालगन्जमा लायन्स क्लबका नवनिर्वाचित पदाधिकारीलाई सम्मान by Dainik Nepalgunj August 14, 2025