हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षाका साथै हिमपातको पनि सम्भावना छ ।त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
नेपालगन्ज मेयर कप चेसमा १५ खेलाडीको अग्रता
by
Dainik Nepalgunj
October 4, 2026
होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना
by
Dainik Nepalgunj
October 3, 2026
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई
by
Dainik Nepalgunj
October 3, 2026
नेपालगन्जका सडकमा अस्तव्यस्त पार्किङ
by
Dainik Nepalgunj
October 3, 2026
सुबिसुको ‘कनेक्टिङ–२०२६’ नेपालगन्जमा
by
Dainik Nepalgunj
October 3, 2026