गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
गृहमन्त्रीले दिए राजीनामा
- Dainik Nepalgunj

- Categories: News, मुख्य समाचार
Related Content
बाँकेमा बन्दैछ ‘सफारी प्याकेज’
by
Dainik Nepalgunj
November 15, 2026
सुर्खेत प्रस्थान गर्यो मुक्तिनाथ भगवानको रथयात्रा
by
Dainik Nepalgunj
November 15, 2026
देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो
by
Dainik Nepalgunj
November 14, 2026
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता
by
Dainik Nepalgunj
November 14, 2026
छठमा दुई दिन सार्वजनिक बिदा, सोमबार पनि कार्यालय बन्द
by
Dainik Nepalgunj
November 13, 2026