होमपेज Blog कोहलपुरबाट एघार जुवाडे पक्राउ Dainik Nepalgunj 16 hours ago Share on FacebookShare on Twitter प्रहरीले कोहलपुर नगरपालिका वडा नं. १५ चौधरिया गाउँबाट ११ जनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, जुवाडेसँग खालबाट तास १४ गड्डी र नगद २ लाख ८८ हजार ८ सय ३५ रुपैयाँ पनि बरामद गरेको छ । Categories: Blog Related Content असिहजार पाइलाले घुमेको : मुन्दुम by Dainik Nepalgunj October 19, 2025 गुणस्तरीय स्वास्थ्य सेवाका लागि स्वस्थ पत्रकारिता by Dainik Nepalgunj October 19, 2025 के गर्दैछन् बाँकेमा राजनीतिक दल by Dainik Nepalgunj October 17, 2025 बीमा रकम भुक्तानी नहुँदा आर्थिक संकटमा अस्पताल by Dainik Nepalgunj October 16, 2025 बाँकेका ५२ हजार बढीले कहिले पाउलान् जग्गाधनी पुर्जा ? by Dainik Nepalgunj October 15, 2025