नेपाली काँग्रेसको विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवादले जिल्ला स्तरमै उत्कर्षको रूप लिएको छ । बाँकेमा विशेष महाधिवेशनमा सहभागिताको आव्हान गर्दै जिल्ला सभापति नारायण प्रसाद गौडेल र केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीले जारी गरेको वक्तव्य प्रति आलोचना गर्दै शुक्रबार त्यस विरुद्ध अर्को वक्तव्य जारी भएको छ । पार्टी उपसभापति कृष्ण बहादुर कार्की र सचिव सञ्जु कुमारी चौधरीले संयुक्त विज्ञप्ति मार्फत पार्टी नेतृत्वको आलोचना गर्दै जिल्ला कार्यसमितिको बैठक तथा पदाधिकारीको छलफल विना नै एक ल ढंगबाट अवैधानिक काम गरेको टिप्पणी गरेका छन् । उनीहरूले विशेष महाधिवेशनमा सहभागिता नजनाउन आग्रह गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनका गतिविधिमा सक्रिय हुन आव्हान गरेका छन् ।
बाँके काँग्रेस : नेतृत्वको आलोचना
- Dainik Nepalgunj

- Categories: News
Related Content
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु
by
Dainik Nepalgunj
October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक
by
Dainik Nepalgunj
October 6, 2026
कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन
by
Dainik Nepalgunj
October 6, 2026
कांग्रेसमा थपिए एक लाख सदस्य
by
Dainik Nepalgunj
October 6, 2026
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक
by
Dainik Nepalgunj
October 6, 2026