बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा एमालेका उम्मेदवार सुमन मल्लले आफू बाँकेको क्षेत्र नम्बर ३ बनाउन चुनावी मैदानमा आएको बताएका छन् । शुक्रवार बाँकेको जानकी गाउँपालिका वडा नम्बर ३ मा निर्वाचन परिचालन कमिटीको सम्पर्क कार्यालय उद्घाटनका क्रममा मल्लले अरु आफू बन्न यो क्षेत्रमा आएको बताउदै आफू भने यो क्षेत्र बनाउन आएको बताएका हुन् ।पटक पटक बाहिरबाट आयातित उम्मेदवारले जित्दा यस क्षेत्रको बिकासमा ध्यान नदिएको गुनासो बढ्दै गएको बेला उम्मेदवार मल्लले आफू क्षेत्र नम्बर ३ को बिकास गर्न चुनाबी मैदानमा आएको बताए ।बाँके क्षेत्र नम्बर ३ मा ठुला दल रास्वपा र कांग्रेसले आयातित उम्मेदवार खडा गरेको भन्दै एमालेले भने स्थानीय युवा उम्मेदवार सुमन मल्ललाई चुनावी मैदानमा पठाएको कार्यकमका मुख्य वक्ता एमाले अध्यक्ष निरक गुरुङले बताए ।
‘म यो क्षेत्र बनाउन आएको हुँ’ – सुमन मल्ल
- Dainik Nepalgunj

- Categories: News
Related Content
होल्डिङ सेन्टरमै बित्दैछ १ सय २ परिवारको दशैं
by
Dainik Nepalgunj
October 15, 2026
सीमामा नशालु औषधिको कारोबार रोक्न चुनौती
by
Dainik Nepalgunj
October 15, 2026
बाँकेमा ३५ वटा लामो दूरीका सवारीसाधनको यान्त्रिक परीक्षण
by
Dainik Nepalgunj
October 15, 2026
बाँकेमा ९४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट
by
Dainik Nepalgunj
October 15, 2026
लोककल्याणकारी विज्ञापन व्यवस्थित र पारदर्शी बनाउन कानुन निर्माण हुँदैछः सांसद थारु
by
Dainik Nepalgunj
October 14, 2026