नेपालगन्ज साइकल फेष्टिबल सँगै आयोजना हुने नेपालकै ठूलो मध्येको साइकल यात्रा ‘टुर दि ठाकुरद्वारा’मा यसबर्ष झण्डै तीन सय साइकलयात्री सहभागी हुने भएका छन् । ‘आवश्यक व्यवस्थापनका लागि आजदेखि रजिष्टे«शन क्लोज गर्नुपर्ने बाध्यता छ’, शुक्रबार दैनिक नेपालगन्जसँग कुरा गर्दै आयोजनाका प्रचार संयोजक विष्णु कंडेलले भने, ‘यससँगै फागुन ७–९ सम्म आयोजना हुने नेपालगन्ज साइकल फेष्टिबलको तयारीलाई पनि मूर्त रूप दिइँदैछ ।’
टुर दि ठाकुरद्वारा : झण्डै ३ सय यात्री
- Dainik Nepalgunj
- Categories: News
Related Content
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग
by
Dainik Nepalgunj
October 19, 2026
नेपाली कांग्रेस नियमित पक्षधर बाँके क्षेत्र नं. २ को नगर तथा क्षेत्रीय अधिवेशन सम्पन्न
by
Dainik Nepalgunj
October 17, 2026
आयो र्यापर अर्जेलको ‘प्रियसी’
by
Dainik Nepalgunj
October 17, 2026
लुम्बिनीका ६ अस्पतालमा परिवार स्वास्थ्य हेरचाह कार्यक्रम
by
Dainik Nepalgunj
October 17, 2026
बाँकेमा हुँदै प्रदेशस्तरीय तेक्वान्दो
by
Dainik Nepalgunj
October 16, 2026