बाँकेको जानकी गाउँपालिकामा पहिलो पटक आज शनिबार साहित्यिक महोत्सव आयोजना गरिने भएको छ।भेरी साहित्य समाज केन्द्रीय समितिले जानकी गाउँपालिकासँगको साझेदारी ‘जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव-२०८२’ को आयोजना गर्ने भएको हो।–समाजका अध्यक्ष इन्द्र बहादुर – बस्नेतका अनुसार, सांस्कृतिक कार्यक्रम, कृति विमोचन, सामाजिक योगदानकर्ता तथा स्रष्टा सम्मान लगायतका कार्यक्रमहरू राखिएको महोत्सवमा जानकीको पर्यटन प्रवर्द्धनका वर्तमान – अवस्था र सम्भावना बारे अवधारणा पत्र प्रस्तुत गरिदैछ ।–‘मुशायरा, कवि सम्मेलन समेतको आयोजना गरिएको छ’, अध्यक्ष बस्नेतले दैनिक नेपालगन्जसँग भने, ‘पालिकास्तरमा साहित्यिक सचेतनाको उद्देश्य राखिएको छ ।’-
जानकीमा साहित्यिक महोत्सव
- Dainik Nepalgunj

- Categories: News
Related Content
आजदेखि नेपालगन्ज रोडबाट रेल सेवा
by
Dainik Nepalgunj
August 31, 2026
‘एउटै उद्देश्य नेपालगन्जको आर्थिक विकास’
by
Dainik Nepalgunj
August 31, 2026
बाढीपीडितका ५ लाख ५१ हजार रुपैयाँ सहयोग
by
Dainik Nepalgunj
August 31, 2026
‘द गोल्डन ग्राण्डमा’को दोस्रो संस्करणबारे पूर्व परामर्श बैठक
by
Dainik Nepalgunj
August 31, 2026
नेशनल प्याव्सन बाँकेको अध्यक्षमा चिरञ्जीवी चन्द निर्विरोध
by
Dainik Nepalgunj
August 31, 2026