घोडाघोडी नगरपालिका–१, सुखडस्थित एक लजमा गए राति आगलागी हुँदा एकजना मजदुरको मृत्यु भएको छ ।सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीका अनुसार डडेल्धुराको आलीताल गाउँपालिका गाङ्खेतका ५० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको हो । लामखुट्टे भगाउन अण्डा राख्ने क्रेटबाट आगलागी भएको हो । बोहोराले लामखुट्टे भगाउन अण्डाको क्रेट बालेका थिए । स्थानीय र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।
आगलागीमा परी एक जनाको मृत्यु
- Dainik Nepalgunj

- Categories: Blog
Related Content
नेपालगन्जमा एथरको १५औँ एक्सपेरियन्स सेन्टर
by
Dainik Nepalgunj
September 14, 2026
केन्द्रले आफ्नो स्वार्थका लागि प्रदेशलाई अस्थिर बनाउन हुँदैन
by
Dainik Nepalgunj
September 7, 2026
बालअधिकार संरक्षण अझै चुनौति
by
Dainik Nepalgunj
September 7, 2026
भेरी अस्पतालमा सर्जरी ३६ प्रतिशत वृद्धि
by
Dainik Nepalgunj
September 5, 2026
बाँकेमा रोकिएन पन्छीजन्य तस्करी
by
Dainik Nepalgunj
September 4, 2026