बाँके : २९ अर्ब ८१ करोड राजश्व संकलन

गत आर्थिक बर्ष २०८२/०८३ २९ अर्ब बढी राजश्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नेपालगन्जको तथ्यांक अनुसार, संघ र प्रदेश सरकार गरी २९ अर्ब ८१ करोड ७ लाख ७१ हजार ६ सय ८ रूपैयाँ राजश्व संकलन भएको हो ।

संघ तर्फ २८ अर्ब ६८ करोड ११ लाख १ हजार ५ सय १४ र प्रदेश तर्फ १ अर्ब १२ करोड ९६ लाख ७० हजार ९४ राजश्व संकलन भएको हो ।

Exit mobile version