आज विहानदेखि प्राविधिक कारणले स्थगित भएको बीमा सेवा पुनः सुचारु भएको छ ।
अस्पतालले आज सोमबार विहान सूचना जारी गरेर बीमा सेवा अवरुद्ध भएको जानकारी दिएको थियो ।
हाल अस्पतालले सेवा पुनः नियमित भएको बताएको छ ।

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.