आइतबार जिल्ला बाँके जानकी गा.पा. ०१ साईगाउँमा अबैध रुपमा भारतबाट ल्याएका अन्दाजी मूल्य रु. ८,०८०।– बराबरको १०१ वटा कुखुराका चल्ला नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईन कार्यालय नेपालगंज बाँकेमा पठाईएको ।
यो जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी हो । यसबाट समाचार पत्रिकाका लागि
