डुबान रोक्न नेपालगन्ज नाला सफा गरिंदै

बिहीबार विहानै देखि नेपालगन्जमा परेको झरीबाट हुनसक्ने डुबान रोक्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले ढल तथा नाला सरसफाई गरिरहेको छ ।

बर्षाको पानीको सहज निकासीका लागि उपमहानगरपालिकाले नाला सरसफाई गरिरहेको जानकारी दिएको छ ।

उपमहानगरपालिकाका विपद् फोकल पर्सन दिपेन्द्र श्रेष्ठले विहानदेखि नै सरसफाईको लागि टोली खटिएको छ ।

Exit mobile version