भेरी अस्पताल अध्यक्षमा सिग्देल नियुक्त

भेरी अस्पताल विकास समितिको अध्यक्ष डा. लक्ष्मण सिग्देल नियुक्त भएका छन् । उनी भेरी अस्पतालकै अर्थोपेडिक तथा स्पाइन सर्जन हुन् ।

स्वास्थ्यमन्त्री निशा मेहताले सिग्देललाई भेरी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेकी हुन् ।

Exit mobile version