चीनमा आयोजना हुने विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुन नेपाली पौडी टोली भोलि प्रस्थान गर्दैछ। अविभ प्रधान, डुआना लामा, एर्विन श्रेष्ठ र पालिष्टा शाक्यले खेलाडीका रूपमा तथा विष्णु खड्का क्षेत्रीले अफिसियलका रूपमा नेपालको प्रतिनिधित्व गर्नेछन्।
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को फाइनलको दिन बाँकेबाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतकी माननीय कल्याणी खड्काले खेलाडीहरूलाई माला लगाएर बिदाइ गरेकी हुन्।
