सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले घटेर १ लाख १७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ भने हिजो जस्तै तोलाको १३ सय ९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो
- Dainik Nepalgunj

- Categories: Business
Related Content
एनसेल–नाटो साझेदारी : पर्यटकलाई दूरसञ्चार सेवा, राजमार्गमा वास पूर्वाधार
by
Dainik Nepalgunj
September 20, 2026
साउन महिना सरकारी राजश्वमा वृद्धि
by
Dainik Nepalgunj
August 17, 2026
संघ निर्वाचनका लागि बन्यो निर्वाचन संहिता
by
Dainik Nepalgunj
August 17, 2026
सिप्रदी ट्रेडिङद्वारा धनगढीमा टाटा BS6 बस च्यासिस सार्वजनिक
by
Dainik Nepalgunj
August 13, 2026
लुम्बिनीको अर्थतन्त्र बढ्यो
by
Dainik Nepalgunj
August 11, 2026