उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पत्रकार भेटघाट तथा नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सुरु भएकाे छ । गृहमन्त्री श्रेष्ठकाे प्रमुख आथित्यतामा सुरु भएकाे कार्यक्रममा लुम्बिनीका गृहमन्त्री सन्ताेषकुमार पाण्डेय, पूर्वमन्त्री ईश्तियाक राई, विभिन्न दलका प्रमुख तथा प्रतिनिधि, धार्मिक गुरुहरु, नागरिक समाजका अगुवा, पत्रकारलगायतकाे सहभागिता छ ।
उपप्रधानमन्त्रीसँग पत्रकार र नागरिक समाज अन्तरक्रिया सुरु
- Dainik Nepalgunj

- Categories: News
Related Content
इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?
by
Dainik Nepalgunj
June 18, 2025
सुनको मूल्य निरन्तर बढ्दो
by
Dainik Nepalgunj
June 18, 2025
श्रमिकलाई छाता
by
Dainik Nepalgunj
June 18, 2025
डुडुवामा मनपरी खर्च
by
Dainik Nepalgunj
June 17, 2025
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
by
Dainik Nepalgunj
June 17, 2025