भारतबाट अवैधरुपमा नेपालगन्ज ल्याइएका बाख्रा प्रहरीले नियन्त्रण गरेकाे छ । नेपालगन्ज-१५ जमुनाह गाउँबाट सातवटा बाख्रा नियन्त्रण गरेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।
आवश्यक कारबाहीका लागि ती बाख्रा भन्सार कार्यालयमा पठाइएकाे प्रहरीले जनाएकाे छ ।
जमुनाहबाट सातवटा बाख्रा नियन्त्रण
- Dainik Nepalgunj

- Categories: Social
Related Content
सीमानाकामा सञ्चालित हेल्थ डेस्कका कर्मचारीले पाएनन् तलब
by
Dainik Nepalgunj
March 27, 2024
बझाङमा चट्याङले लागेर एक जनाकाे ज्यान गयो, ७ जना घाइते
by
Dainik Nepalgunj
March 23, 2024
बाँदर धपाउन किसानलाई कुकुर !
by
Dainik Nepalgunj
March 22, 2024
तुइन मुक्त कालिकोट
by
Dainik Nepalgunj
March 22, 2024
काँक्रेबिहारमा वन्यजन्तु असुरक्षित
by
Dainik Nepalgunj
March 22, 2024