आजबाट सोमबारसम्म सीमा शिल

नेपाल–भारत सीमाको जमुनाह नाका आज राती साढे १० बजेदेखि शिल हुने भएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले आज शनिबार राती साढे १० बजेदेखि सोमबार साढे ५ बजेसम्म नाका शिल गर्ने जानकारी दिए ।

भारत उत्तरप्रदेशमा हुने लोकसभा निर्वाचनलाई लिएर नाका शिल गर्न लागिएको हो ।

Exit mobile version