प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ विजेता टिएस ठकुरी फर्किए नेपालगन्ज
विश्व रनिङ क्षेत्रकै निकै सम्मानित पुरस्कार ‘एम्स सोसल अवार्ड २०२६’ (AIMS Social Award 2026) हात पार्न सफल नेपालगञ्ज म्याराथनका संस्थापक टिएस ठकुरी शुक्रबार आफ्नो गृह जिल्ला बाँकेको नेपालगन्ज फर्किएका छन्। अवार्ड ग्रहण गरेर केही दिनको युरोप भ्रमण र काठमाडौं हुँदै नेपालगन्ज आइपुगेका ठकुरीलाई नेपालगन्ज विमानस्थलमा म्याराथन आयोजक समितिका सदस्यहरुले स्वागत सम्मान गरेका थिए।नर्वेको ट्रम्सोमा गत … Continue reading प्रतिष्ठित ‘एम्स सोसल अवार्ड २०२६’ विजेता टिएस ठकुरी फर्किए नेपालगन्ज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed