Dainik Nepalgunj

निजामती सेवा : सङ्घ र प्रदेशका कानुन बाझिए, कर्मचारी अन्योलमा

अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा

सरकारी निकायका कार्यरत अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने भएका छन् । श्रम रोजगार तथा सामाजिक...

एक अर्ब घटाइयो भन्सार लक्ष्य

ओरालो लाग्दै गएपछि भन्सार कडाई

नेपालगन्ज भन्सार कार्यालयले निर्धारित लक्ष्य हासिल गर्न नसकेपछि भन्सार कडाई गर्न थालिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राजश्व...

समाधानमुखी पत्रकारिता अँगाल्न अध्यक्ष बस्नेतको सुझाव

समाधानमुखी पत्रकारिता अँगाल्न अध्यक्ष बस्नेतको सुझाव

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाधानमुखी पत्रकारिताको बाटोलाई अँगाल्न समस्त मिडिया जगतलाई सुझाव दिनुभएको छ । समाधानमुखी र रचनात्मक...

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको आकर्षक गन्तव्य बनेको छ । संघीय राजधानि काठमाडौँबाट एक...

बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प

पैङ्क केन्द्रबिन्दु भएर भूकम्प

पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार,...

प्याकेज दिन तुलसी होलीडेको सेवा विस्तार

प्याकेज दिन तुलसी होलीडेको सेवा विस्तार

पर्यटनमा व्यवसायिकताको आवश्यकता औल्याइएको छ । सोमवार, नेपालगन्जमा तुलसी होलीडेको सेवा शुभारम्भ कार्यक्रममा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पर्यटन...

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पु¥याएपछि बाँकेका किसान चिन्तित भएका छन् । किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा...

बाँके राष्ट्रिय निकुञ्जका सबै ‘वनपथ’ खुला

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके राष्ट्रिय निकुञ्जले आजदेखि जङ्गल सफारी सुरु गरेको छ । निकुञ्जको पश्चिम उत्तर क्षेत्र खडकवार, हात्तीसारबाट सुरु भएको जङ्गल सफारी...

नयाँ स्टार्टअपमा महाराजाको रेष्टुरेन्ट

नयाँ स्टार्टअपमा महाराजाको रेष्टुरेन्ट

ट्रेडिङ क्षेत्रमा मोवाइल ग्याजेट कारोबारका लागि आफ्नो पहिचान बनाउन सफल, नेपालगन्जका युवा उद्यमी डम्बर बहादुर चन्दले रेष्टुरेन्ट क्षेत्रमा लगानी विस्तार...

Page 287 of 856 1 286 287 288 856

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00