फन्दामा राँगा चोर, गिरोह खोज्दै प्रहरी
२४ अप्रिल, २०२३
बाँकेको राप्तीसोनारी–३ नारायणपुरबाट शुक्रबार मध्यरातमा चोरी भएका किसानहरूको राँगा तीन दिनपछि फेला पारिएको छ ।
बाँके प्रहरीले पीडित किसान तथा स्थानीय अगुवाहरूको सहयोगमा गरेको अपरेशनबाट राँगा फेला पार्न सफल भएको हो । ‘हामीले बाँके प्रहरीलाई दिएको दबाब र दाङ्ग हुँ...