कोहलपुरमा ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’ सुरक्षा अधिकारीहरुद्वारा सुरक्षा व्यवस्थाको जायजा
३ जुलाई, २०२३
आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीका अनुसार, खेलमैदानको सुधारदेखि व्यवस्थापनका अन्य कामहरुलाई अन्तिम रुप दिन तयारीलाई तिब्रता दिइएको हो । ‘चार लेयरको अस्थायी प्याराफिटमा ३ हजारबढी दर्शक अट्ने व्यवस्था मिलाइएको छ,’ अ...