डुडुवा : सधैं बजेट र विवाद
३ जुलाई, २०२३
असार १० गतेभित्र स्थानीय तहले बजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेर असार मसान्तसम्म त्यसलाई पास गर्नुपर्छ । तर, बाँकेको डुडुवा गाउँपालिकाले चालु आ.व.को बजेट जनप्रतिनिधिको विवादका कारण गत पुसमा मात्रै ल्याउन सफल भयो । जसका कारण नीति तथा कार्यक्रमको सुरुवात नै ढिलो भएको थियो ...