नरैनापुर : १७ करोड लागतमा अत्याधुनिक अस्पताल
२३ अप्रिल, २०२३
स्वास्थ्य उपचार क्षेत्रमा पछि परेको नरैनापुर गाउँपालिकामा अत्याधुनिक सुविधायुक्त अस्पताल निर्माण अन्तिम चरणमा छ । प्राथमिक उपचार बाहेक शल्य चिकित्सा सुविधा उपलब्ध नरहेको र भारतीय क्षेत्र तथा नेपालगन्जका विभिन्न अस्पतालको सहारा लिँदै आएको नरैनापुर क्षेत्र अब अति सघन उपचार बाहेक नर...