नेपालगन्जको विद्युत समस्या सधैं यस्तै हो ?
३१ पहिले, २०२३
चर्काे गर्मीबीच नेपालगन्जले विद्युत अनियमितताको नियमित नियति झेलिरहेको छ । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेल भने विद्युतको खपत र वितरणबीचमा पर्याप्त सन्तुलनको दावी गर्छन् ।
सन्तुलनमात्रै किन, प्याकुरेल त नेपालगन...