लुम्बिनी प्रदेश सरकारको पाँच बर्ष : तीन अर्ब बढी बेरुजु
३१ पहिले, २०२३
लुम्बिनी प्रदेश सरकारको विगत पाँच बर्षको अवधीमा बेरुजु ३ अर्ब नाघेको छ । महालेखापरीक्षकको पाँचौ वार्षिक प्रतिवेदन, २०७९ ले लुम्बिनी प्रदेशको अद्यावधिक बेरुजु रकम आ.व. २०७८/०७९ सम्म ३ अर्ब ५ करोड ८१ लाख ७५ हजार कायम भएको प्रतिवेदन सार्वजनिक गरेको हो । महालेखाले आ.व. २०७८/०७९ को ले...