दशैँका अवसरमा १५ सय बढिले बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गरे
४ जुलाई, २०२३
विगत केहि वर्षको तुलनामा यस वर्षको बडा दशैँको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकनका लागि आउने पर्यटकहरुको संख्यामा उल्लेखिय वृद्धि भएको छ ।
बर्दिया निकुञ्ज प्रशासनको तथ्यांक अनुसार, यस वर्ष बडा दशैँको घटस्थापनादेखि पूणर्िमाको अघिल्लो दिन शुक्रबारसम्म १३ दिनको अवध...