बन्ने भो जब्दिघाट पुलः नयाँ ठेक्कामार्फत निर्माण
३० जुन, २०२३
बर्दियाको जब्दिघाट पुल नयाँ ठेक्कामार्फत निर्माण अघि बढाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधवार पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, बर्दियाका स्थानीय जनप्रतिनिधि, सांसदलगायत सबैसँग सल्लाह गरेर निर्माण अघि बढाउने सहमतिमा पुगेको हो ।
भौतिक पूर्वाधारमन्...