कार्यपालिकानै सर्वेसर्वा हो, कार्यपालिकाले निर्णय गरे पछि जे पनि गर्न सकिन्छ भन्ने मनोभावनाका कारण बर्सेनी बेरुजु बढ्दै गएको हो
३१ पहिले, २०२३
कार्यपालिकानै सर्वेसर्वा हो, कार्यपालिकाले निर्णय गरे पछि जे पनि गर्न सकिन्छ भन्ने मनोभावनाका कारण बर्सेनी बेरुजु बढ्दै गएको हो । कार्यपालिकाले गर्ने निर्णय कानुनको दफामा टेकेर गरिनुपर्छ भन्ने कुरा जनप्रतिनिधिले कदापी बिर्सन हुँदैन । मनपरि निर्णय गर्ने र कर्मचारीलाई कार्यान...