बाँके : संघले घटायो बजेट
३१ पहिले, २०२३
देबेन्द्र राज पौडेल
संघीय सरकारले बाँकेका स्थानीय तहका लागि चालु आ.व. २०७९/०८० का लागि विनियोजन गरेको भन्दा २२ करोड बढी कम बजेट विनियोजन गरेको छ । सरकारले आगामी आ.व. २०८०/८१ का लागि चालु आ.व.को तुलनामा २२ करोड ३८ लाख कम बजेट विनियोजन गरेको हो । प्रत्येक बर्ष बजेट बढाउँदै लग्...