संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ ?

प्रतिनिधिसभाबाट बिम्स्टेक बडापत्र अनुमोदित

प्रतिनिधिसभाबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) बडापत्र अनुमोदन भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री...

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले यही चैत २२ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सरकारका प्रवक्ता तथा...

माओवादी नेता कालीबहादुर खाम पक्राउ

माओवादी नेता कालीबहादुर खाम पक्राउ

कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा फरार माओवादी केन्द्रका नेता कालीबहादुर खामलाई प्रहरीले पक्राउ गरेको छ ।  उनी आज...

मुख्यमन्त्री शाह विश्वासको मत लिंदै

मुख्यमन्त्री शाह विश्वासको मत लिंदै

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री...

बनाइँदै ‘लू’ प्रतिकार्य कार्यविधि

बनाइँदै ‘लू’ प्रतिकार्य कार्यविधि

तातो हावा (लू) प्रतिकार्य योजना कार्यान्वयनका लागि नेपालगन्जमा कार्यविधि बनाइने भएको छ । नेपालगन्ज उपमहानगरपालिका लू प्रतिकार्य योजना लागू गर्ने नेपालकै...

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता

गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका...

वास्तु र व्यवहार

वास्तु र व्यवहार

भरतमणि ज्ञवाली के हो वास्तु ? वास्तुको जन्म भाद्र कृष्णपक्षको तृतीया तिथिमा भएको हो । विश्वकर्मा प्रकाश नामक ग्रन्थका अनुसार...

कर प्रणाली सुधार्न सरकारलाई प्रतिवेदन

प्रहरीद्वारा चार अर्ब बराबरको राजस्व सङ्कलन

राजस्व चुहावट र तस्करीका क्षेत्रमा देखिएका नवीन प्रवृत्ति र प्रमुख समस्याको पहिचान गरी प्रभावकारी रुपमा तस्करी नियन्त्रण गर्न नेपाल प्रहरी...

प्रदेश सरकार गठनका लागि केन्द्रको निर्णय प्रतीक्षामा कर्णाली

कर्णालीमा मुख्यमन्त्री एमालेलाई

सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा ९एमाल०ले मुख्यमन्त्रीको पद पाउने भएको छ । नेकपा ९माओवादी केन्द्र० कर्णाली...

Page 518 of 679 1 517 518 519 679

Stay Connected

  • Trending
  • Comments
  • Latest

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist

-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00