अप्ठेरो हिडाईमा भेटिने सुन्दर पाँचपोखरी
३ जुलाई, २०२३
दुईवर्ष अगाडि मात्रै डोल्पा पदयात्राका क्रममा भएको दुर्घटनापछि हाम्रो नियमित पदयात्रा अघिल्लो वर्ष हुनसकेन, हामी एकप्रकारको ट्रमा मै थियौ । यस्ले हाम्रो नियमित पदयात्रा गर्ने सङ्कल्पमा ठेस पुर्याउला भन्ने थियो, हामी सेकेण्ड भरले दोस्रो जीवन पाएका थियौ, घर परिवार, साथीभाईले ए...