कहिले बन्ने क्रिकेट मैदान ?
३० पहिले, २०२३
नेपालगन्ज वडा नं. ६ मा बनाउने भनिएको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानको काम स्थगित छ ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासमा क्रिकेट मैदान, कर्बला र हिन्दुका लागि छुट्याउने भनिएको जग्गा पोखरीको नाममा रहेकाले पोखरी प्राकृतिक रुपमा संरक्षण गरिनुपर्ने माग गर्दै मुद्दा दायर ग...