बाँकेमा ३४ हजार बढीको राष्ट्रिय परिचयपत्र आयो (नामसहित)

नेपालगन्ज । बाँकेमा थप पाँच सयजनाको राष्ट्रिय परिचयपत्र आएको छ । राष्ट्रिय परिचयपत्रमा आफ्नो नाम भए नभएको जिल्ला प्रशासन कार्यालयले सञ्चालन गरेको आधिकारिक फेसबुकमा समेत हेर्न सकिने छ ।

राष्ट्रिय परिचयपत्र आइसकेका व्यक्तिको नम्बरमा म्यासेजसमेत पठाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जनाए । योसँगै बाँकेका ३४ हजार पाँच सयजनाका राष्ट्रिय परिचयपत्र आइसकेको उनको भनाइ छ ।

३४औँ लटमा अएकाको विवरण । स्रोत जिल्ला प्रशासन कार्यालय बाँके

Exit mobile version