बाँकेमा पछिल्लो तीन बर्षमा भएका दुर्घटनाको घटनामा अकालमा २ सय ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा आर्थिक बर्ष २०७८÷०७९ मा ८२ जना, आर्थिक बर्ष २०७९÷०८० मा ६० ® आर्थिक बर्ष २०८०÷०८१ मा ६६ जनाको मृत्यु भएको हो ।
जिल्ला ट्राफिक प्रह®ी कार्यालय बाँकेको तथ्यांक अनुसा®, आर्थिक बर्ष २०७८÷०७९ मा १ सय ५४, आर्थिक बर्ष २०७९÷०८० मा १ सय २४, आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ५८ वटा दुर्घटना
भएका छन् ।
गत आ.व.मा भएका १ सय ५८ दुर्घटनामा ४८ पुरुष, १६ महिला ® २ बालकको मृत्यु भएको ट्राफिक प्रह®ीको तथ्यांक ®हेको छ ।