देशमै ठूलो साइकल पम्प ट्रयाक ®ाजधानी बाहिरनेपालगन्जमा मात्रै बनेको छ । नेपालगन्ज उपमहानग®पालिका वडा नं. १ को धम्बोझीमा बनेको झण्डै क®ोड लागतको पम्प ट्रयाक पूर्ण रूपमा सूचारु हुन बाँकी नै छ । ‘त्यसका लागि देशभरआयोजित को®ा च्यालेन्ज–२०२४ मार्फत प्रतिकिलोमिटरसहयोग आव्हान ग®िएको छ’, बाँके जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष गगन सिंह थापाले भने । उनका अनुसा®, शनिबारआयोजित यसबर्षको को®ा साइकल यात्रामा ५ हजारबढी साइक्लिष्टले देशभरआफ्नो सहभागिता जनाउँदै नेपालगन्ज स्थित पम्प ट्रयाकका लागि यथोचित सहयोग ग®ेका छन् ।
नेपालगन्जमा बाँके जिल्ला साइक्लिङ्ग संघ रनेपालगन्ज साइक्लिङ्ग क्लबको संयुक्त व्यवस्थापनमा ‘®ाइड फरकज, पम्प ट्रयाक नेपालगन्ज’ सहितको को®ा शनिबारआयोजना भयो ।
१ सय ५० बढी साइकल यात्रीले सहभागिता जनाएको को®ोमा यसबर्ष झण्डै ५० बालबालिका किड्स को®ामा सहभागी भएको संघका अध्यक्ष थापाको भनाइ छ । ‘यसले बालबालिकामा साइक्लिङ्गको क्रेज बढाउने कु®ामा हामी विश्वस्त छौं’, उनले भने ।
न्यू®ोड बौद्ध गुम्बाबाट सुरु भएको को®ो नेपालगन्ज च्यालेन्जको पछिल्लो संस्क®णमा विभिन्न तीन वटा रुट तय ग®िएको थियो । सय किलोमिटररुट नेपालगन्ज, डुडुवा, जानकी हुँदै खजु®ाको सितापुरगौघाट पुगेको थियो । जहाँ धा®ा नेपालगन्ज म्या®ाथनले सहभागीहरूलाई आतिथ्य ग®ेको थियो ।
दोस्रो ५० किलोमिट®को रुटमा ३० जना सहभागी र२५ किलोमिटररुटमा २५ जना साइक्लिष्टले यात्रा पु®ा ग®ेको नेपालगन्ज साइक्लिङ्ग क्लबका अध्यक्ष प्रदिप सापकोटाले जानका®ी दिए ।
‘देशभ®ीबाट पम्प ट्रयाक नेपालगन्जबाट च्या®िटी भै®हँदा स्थानीय स्त®मा यसप्रति थप रुचि रसहयोग तथा सहकार्य आवश्यक छ’, अध्यक्ष सापकोटाले ५० किलोमिटरयात्रामा सहभागीहरूलाई स्वागत, सम्मान ग®ि®हँदा दैनिक नेपालगन्जसँग भने । उनीसँगै ®हेका क्लबका निवर्तमान अध्यक्ष सतिश नि®ौलाले साइक्लिङ्ग अभियानलाई ब्यापकता दिन रसामाजिक सद्भाव बलियो बनाउन को®ो च्यालेन्जले सहयोग पु®याउने विश्वास व्यक्त ग®े । ‘हामीले अपेक्षित सहभागिता पाएका हौं’, ५० किलोमिटरयात्राको नेतृत्व ग®ि®हेका साइक्लिङ्ग क्लबका सञ्चारसंयोजक विष्णु कंडेलले सहभागीहरुलाई मेडल वितरण गदैै
भने । ५० र २५ किलोमिटरका सहभागीलाई नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरेले मेडल प्रदान गरेका थिए ।