क्लिनिकमा डा. कमर

तीन विशेषज्ञ चिकित्सकको सेवा सहित डा. कमर जहाँले क्लिनिक सञ्चालनमा ल्याएकी छन् । गाइनोलोजिष्ट, फिजिसियन र अर्थोपेडिकलाई एउटै छातामूनिबाट सेवा प्रवाह गर्ने गरी क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

वरिष्ठ चिकित्सक डा. एम किदवाई र श्रीमति क्युरिसा बानो किदवाईले ‘डा. कमर क्लिनिक’को उद्घाटन गरेका हुन् । वरिष्ठ गाइनोलोजिष्ट डा. कमर, वरिष्ठ फिजिसियन डा. अशिम किदवाई र अर्थोपेडिक डा. सन्दिप गुरुङ्गले उक्त क्लिनिकमा सेवा प्रवाह गर्नेछन् ।

Exit mobile version