भेरी अस्पताल विकास समितिलाई पूर्णता

भेरी अस्पताल नेपालगन्जको व्यवस्थापन समितिलाई स्वास्थ्य मन्त्रालयले पूर्णता दिएको छ ।
शिक्षाको क्षेत्रमा राम्रो उचाई बनाउन सफल किरण आचार्य, पत्रकार डा. डक्ट धिताल र राजनीतिकर्मी समिर गुरुङ्गलाई अस्पताल विकास समितिको व्यवस्थापन समितिको सदस्यमा मनोनयन गरी समितिलाई पूर्णता दिइएको हो ।
यसअघि समितिको वीरेन्द्र शाहलाई अध्यक्ष मनोनयन गरेको स्वास्थ्य मन्त्रालयले दलीय स्वार्थ नमिल्दा पूर्णता दिन सकेको थिएन ।

Exit mobile version