खजुरामा लिटिल हङ्गर

नेपालगन्जमा मिठाइजन्य खाद्य पदार्थको व्यवसायिकता स्थापना गर्न सफल लिटिल हंगरले खजुरामा पनि आफ्नो शाखा बिस्तार गर्ने भएको छ ।

लिटिङ्ग हंगरका प्रोपराइटर पियुष गुप्ताका अनुसार, कोहलपुरको सफल व्यवसायिक मिठाइ तथा केक एण्ड बेकरीको शाखा पछि खजुरामा पनि आज बिहीबारदेखि शाखा सञ्चालनमा ल्याउन लागिएको हो ।

‘हामी सेवाग्राहीलाई स्तरीय मिठाई सँगै केक एण्ड बेकरीको सहज उपलब्धताका लागि नेपालगन्जबाट कोहलपुर र अब खजुरामा पुगेका छौं’, पियुषले दैनिक नेपालगन्जसँग भने ।

Exit mobile version