बालेराम रमाशंकर ज्वैलर्स त्रिभुवन चोकमा सुनको गहना भएको छ ।
गहना पसलमा सुन सिक्री हेरिरहेका ग्राहकले सिक्री चोरेर लगेको ज्वैलर्सले जानकारी दिएको छ ।
ज्वैलर्सले सुनको सिक्री चोरी गरेको सिसिटीभीमा कैद भएको जानकारी दिएको छ । सामाजिक सञ्जालमा भिडियो समेत पोष्ट गरी बालेराम रमाशंकर ज्वैलर्सले सुन चोरी गर्ने व्यक्तिबारे जानकारी दिए पुरस्कारको व्यवस्थापन समेत गरेको जनाएको छ ।
ज्वैलर्सले पोष्ट गरेको भिडियो हेर्न