‘यातायात व्यवस्था कार्यालय नेपालगन्जमै हुनुपर्छ’

नेपालगन्ज स्थित यातायात व्यवस्था कार्यालय अन्यत्र लैजाने चलखेल भएको भन्दै नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले आपत्ति जनाएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको नेतृत्वमा जनप्रतिनिधिहरुको एउटा टोलीले मंगलबार प्रेस विज्ञप्ति जारी गरी यातायात व्यवस्था कार्यालयका आवश्यक भौतिक जनशक्ति र पूर्वाधार उपलब्ध गराउन खोज्दाखोज्दै अन्यत्र लैजान खोजेको भन्दै आपत्ति जनाएका हुन् ।

Exit mobile version